ताजा समाचार संगालो - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

ताजा समाचार संगालो

ताजा समाचार संगालो

Short Description:

Product Description

 संविधान जारी गर्न बाँकी अबका दिन दलहरूका लागि अग्नि परीक्षाको घडी भएको माधवकुमार नेपालको भनाई , प्रक्रिया छोट्ट्याएर  माघ ८ मै  संविधान जारी गर्न  कांग्रेस र एमाले एकमत । नेपालमा हुने सुन तस्करीको ९५ प्रतिशत सुन भारत जाने गरेको गृहमन्त्री बामदेव गौतमको भनाई । वैदेशिक रोजगारमा गएका नेपालीको समस्या समधानमा सघाउन खाडी मुलुकका दुई सहित पाँच देशमा प्रहरी संयन्त्र राख्न सरकारसँग नेपाल प्रहरीको प्रस्ताव । आमहड्तालसहितको आन्दोलनका कार्यक्रम फिर्ता नलिने एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको प्रष्टोक्ती । शान्ति प्रवद्र्धनका लागि शान्ति कोषबाट  नेपाल टेलिभिजनमा निकासा भएको १२ करोडमध्ये एक करोड नियम विपरीत खर्च भएको भेटियो, अख्तियारद्वारा छानबिन हुदै । संविधानसभाको कार्यतालिका अनुसार माघ ८ मा संविधान जारी नभए शीर्ष नेता विरुद्ध धर्ना, घेराउ र अनसन बस्ने युवा सभासद्हरुको चेतावनी । संविधान लेखनको प्रमुख बाधक एकिकृत माओवादी रहेको कांग्रेस नेतृ सुजता कोइरालाको भनाई । इटहरी उपमहानगरपालिका वडा नं। २२ को हिमाली कत्था उद्योगको गोदाममा भएको आगलागीबाट   कम्तिमा ३ लाखको क्षति , क्षतीको सम्पुर्ण  विवरण आउन बाँकी । पूर्वमा ५ महिनादेखी देखिएको ग्यास अभावका कारण सर्बसाधरण मारमा, सहज आपुर्तीका लागी निगमले ध्यान नदिएको भन्दै ब्यवसायी आक्रोसित । पुर्वका शहरहरुबाट भारतीय पासपोर्ट बनाउने गिरोह सक्रीय भएको खुलासा, गिरोहले १ पासपोर्ट बनाएको ५० हजार सम्म लिने । झापाको दमक स्थित बेलडागी सिविरमा बुधबार विहान भएको आगलागीबाट ६ घर पूर्ण रुपमा जलेर नस्ट , ११ घरमा क्षती । संखुवासभा मत्स्यपोखरीका स्थानीय शिक्षक लोकमणि पौडेलको अज्ञात समूहद्वारा बुधबार गोली प्रहार गरी हत्या , बुधबार नै सिराहामा धारिलो हतियार प्रहार गरी २५ बर्षीय सुवोधकुमार दासको  हत्या ।

0 Reviews:

Post Your Review