दिल्लीबाट काठमाडौं आएको विमानमा धुँवा - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

दिल्लीबाट काठमाडौं आएको विमानमा धुँवा

दिल्लीबाट काठमाडौं आएको विमानमा धुँवा

Short Description:

Product Description

दिल्लीबाट काठमाडौं आएको विमानमा सोमबार बिहान अवतरण नहुँदै धुँवा देखिएपछि आगलागी भएको आशंका गरिएको छ । तर, प्रहरीले भने तातेर धुँवा निस्किए पनि विमान सफलतापूर्वक अवतरण भएको जानकारी दिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार दिल्लीबाट काठमाडौं आएको जेट एयरमा ललितपुरको हात्तीवन माथिको आकाशमा आइपुग्दा धुँवाको मुस्लो निस्किएको थियो ।

0 Reviews:

Post Your Review