शुक्रबारेमा छथर क्षेत्रको शैक्षिक गुणस्तर सुधारका उपाय बहस - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

 शुक्रबारेमा छथर क्षेत्रको शैक्षिक गुणस्तर सुधारका उपाय बहस

शुक्रबारेमा छथर क्षेत्रको शैक्षिक गुणस्तर सुधारका उपाय बहस

Short Description:

Product Description

तेह्रथुम जिल्लाको छथर शुक्रबारेमा छथर क्षेत्रको शैक्षिक गुणस्तर सुधारका उपाय बहस बिषयक कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा राजनितिक प्रभाब अभिभाबकहरुको जिम्मेवारी बहन आर्थिक अबश्था कम्जोर रहेका अभिभाबकहरुले सामुदायिक बिद्यालयमा पढनु पर्ने र शिक्षकहरु आफ्नो जिम्मेवारि बहन नगर्दा शैक्षिक अबश्था खस्किएको सहभागिहरुले बताएका छन। छथर क्षेत्रका प्रधानध्यापक बिद्यालय ब्याबश्थापन समितिका अध्यक्ष राजनितिक दलका प्रतिनिधीहरु सहभागि रहेको कार्यक्रम प्रमुख जिल्ला अधिकारी रमेश कुमार ढकाल जिल्ला शिक्षा अधिकारि दिर्घध्वोज चापागाई शिक्षा सरोकार मञ्च हमरजुङका अध्यक्ष दिल पाक्साँवाको उपश्थितिमा सम्पन्न भएको थियो। कार्यक्रम दलित सचेतना समाज ड्यास नेपालको आयोजनामा रेडियो मेन्छ्यायेमले प्रतक्क्ष प्रसारण गरेको थियो।

0 Reviews:

Post Your Review