विश्वको कुन देशका मानिसहरुले सर्च इन्जिन गुगलमा सबैभन्दा बढि पोर्न सामाग्रीको खोजी गर्छन् होला ? गुगलले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामाग्रीको खोजी गर्ने देशमा पाकिस्तान पहिलो नम्बरमा परेको छ ।अझ रोचक तथ्यांक त के भने धार्मिक रुपमा परम्परावादी र कट्टर मुस्लिम देशका मानिसहरु गुगलमा पोर्न सामाग्री खोज्ने मामिलामा अग्रस्थानमा रहेका छन् ।
गुगलको तथ्यांकअनुसार विश्वमा अनलाइनमा सबैभन्दा बढि पोर्न सामाग्री सर्च गर्ने ८ देशमध्ये ६ वटा देशहरु मध्यपूर्वका देश रहेका छन् ।
सबैभन्दा बढि पोर्न सामाग्री खोजिने देशको रुपमा रहेको पाकिस्तान पछि दोश्रो स्थानमा इजिप्ट रहेको छ ।
इरान चौथो, मोरक्को पाँचौं, साउदी अरेबिया सातौं र टर्की आठौं स्थानमा रहेका छन् । त्यस्तै तेश्रो स्थानमा भियतनाम, छैटौं स्थानमा भारत, नबौं स्थानमा फिलिपिन्स तथा दशौं स्थानमा पोल्याण्ड रहेका छन् ।तथ्यांकअनुसार पोर्न सामाग्रीहरुको प्रकारका हिसाबमा पाकिस्तानीहरु सुँगुर, गधा, कुकुर, बिरालो तथा सर्पको यौनकार्य सम्बन्धि पोर्न सामाग्रीको खोजिमा पनि पहिलो स्थानमा छन् ।
लेबनान र टर्की बाहेकका अरब देशहरुमा पोनोग्राफिक सामाग्रीहरुको बिक्रि वितरण प्रतिबन्धित रहेको अवस्थामा अनलाइनमा पोर्न सामाग्रीको खपत गर्ने मामिलामा ती देशहरु अग्रणी स्थानमा रहनु रोचक विषय रहेको पाकिस्तानको ट्रिब्युन अनलाइनले जनाएको छ ।
हालै साउदी अरब सरकारले पोनोग्राफी प्रकाशन गर्ने काममा संलग्न ९ हजार टि्वटर अकाउण्टलाई ह्याक गरि निस्तेज पारिएको र त्यससँग सम्बद्ध मानिसहरुलाई पक्राउ गरिएको जनाएको छ ।
तर, सरकारले जतिजति पोर्न सामाग्री नियन्त्रणका लागि कोसिस गर्छ, उपभोक्ताले त्यति नै त्यसको तलतल मेटाउन अनलाइनको सहारा लिने गरेको पाइएको छ ।
तर, सरकारले जतिजति पोर्न सामाग्री नियन्त्रणका लागि कोसिस गर्छ, उपभोक्ताले त्यति नै त्यसको तलतल मेटाउन अनलाइनको सहारा लिने गरेको पाइएको छ ।

0 Reviews:
Post Your Review