आजका प्रमुख खबर - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

आजका  प्रमुख  खबर

आजका प्रमुख खबर

Short Description:

Product Description

नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्ति प्रक्रियाको विरोधमा ज्ञापनपत्र बुझाउन मागेको भेटलाई प्रधानन्यायाधीश रामकुमारप्रसाद साहद्वारा अस्वीकार ।
प्रमुख राजनीतिक दलका शीर्षनेताले तराई मधेसका पा“च जिल्लामा पहाडी र मधेसी मूलका बासिन्दालाई छुट्ट्याएर भए पनि संघीयताको विवाद हल गर्न छलफल अघि बढाए ।
तोकिएकै समयसीमाभित्र मस्यौदा तयार पार्न आफू सक्षम रहेको भन्दै त्यसका लागि अहिलेसम्मका विषय पठाइदिन संविधानसभास“गे संविधान मस्यौदा समितिको आग्रह  ।
रणबहादुर बमको हत्या आरोपमा पक्राउ परेका चार लाई थप अनुसन्धानका लागि एक साता थुनामा राख्न जिल्ला अदालत ललितपुरको निर्देसन ।
सर्र्वाेच्चका न्यायाधीश रणबहादुर बम हत्याका ुप्रमुख योजनाकार बाबु थापा कहलिएका अपराधी रहेको र पटकपटक जेल परेको प्रहरी रेकर्डबाट खुलासा ।
द्वन्द्वकालमा भत्किएका प्रहरी चौकी पुनर्निर्माण, अपराध अनुसन्धानका लागिे नेपाल प्रहरीलाई पछिल्लो ४ वर्षमा विभिन्न विदेशी निकायहरुद्वारा साडे १० अर्ब बढि रुपैयँ सहयोग प्राप्त ।
राजस्व छली गरेको आसंकामा संस्था दर्ता नगरी कर सहयोगी काम गर्ने लाहानका उमेश साहमाथी पूर्वाञ्चल राजस्व अनुसन्धान कार्यलयद्वारा अनुसन्धान सुरु ।
डडेलधुरामा आइतबार भएको आगलागीबाट २१ पसल र घर जलेर पूणर््ँरुप्ँम्ँँ नस्ट ,अर्ब भन्दा बढिको क्षती ।
आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुको तयारीका लागि नेपाली राष्ट्रिय टोली प्रशिक्षक पुबुदु दासानायकेको साथमा बुधबार दक्षिण अफ्रिका जाने ।
विश्वकप त्रिकेट २०१५ का लागि बंगलादेशले १५ सदस्यीय टोलीको घोषणा ग¥यो, ती मध्ये पा“च जना अघिल्लो विश्वकप खेलेका खेलाडी रहेका ।
स्पेनिस ला लिगा अन्तरगत आइतबार राति भएको खेलमा भ्यालेन्सियाले लिग लिडर रियल मड्रिडलाई २–१  गोल अन्तरले पराजित गर्दै उपाधी जित्न सफल ।

0 Reviews:

Post Your Review