पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्‍मेलन - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्‍मेलन

पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्‍मेलन

SHYANE समाचार
Short Description:

Product Description

असार १०। छिमेकी मुलुक भारतले नेपालको पुर्ननिर्माणमा सहयोग गर्न १ खर्ब रुपैयाँ दिने घोषणा, दाता सम्मेलनमा बोल्दै भारतिय विदेश मन्त्रि सुस्म स्वराजद्धारा नेपाललाई उठाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता । सम्मेलनमा नेपालको पुनर्निर्माणका लागि झण्डै ४ सय अर्ब रुपैयाँ सहयोगको बचन, सहयोग घोषणा गर्नेमा चीनको ७६ अर्ब, एडिबिको ६० अर्ब, विश्व बैँकको ५० अर्ब, जापानको २६ अर्ब, अमेरिकाको १३ अर्व, युरोपियन युनियन ( इयु) को ११ अर्ब र नर्बेको ३ अर्ब ।  भूकम्पपछिको पुननिर्माणँका लागि विश्व बैंकले ५० अर्ब रुपैया सम्म सहयोग गर्ने, विश्व  बैंकका अध्यक्षद्वारा बिहीबार राजधानीमा आयोजित सम्मेलनमा भिडियो सन्देश मार्फत सहयोगको घोषणा । 


from SHYANE http://ift.tt/1NdKgjA
via समाचार

0 Reviews:

Post Your Review