
असार २१ । गएराति सम्पन्न महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले उम्काउन सफल भएको छ, लोयर्डको कीर्तिमानी ह्याट्रिकको मदतमा जापानलाई ५–२ ले पराजित गर्दै तीन पटक उपाधि जित्ने अमेरिका पहिलो देश बन्न सफल भएको हो ।
from SHYANE http://ift.tt/1LN7HlH
via
समाचार
0 Reviews:
Post Your Review