तार रहित मोबाइल चार्जर सामसुङले ल्यायो - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
तार रहित मोबाइल चार्जर सामसुङले ल्यायो

तार रहित मोबाइल चार्जर सामसुङले ल्यायो

SHYANE समाचार
Short Description:

Product Description

सामसुङ कम्पनीले तार रहित मोबाइल फोन चार्ज गर्ने मनिटर सार्वजनिक गरेको छ।
स्मार्टफोन चार्ज गर्नका लागि यस मनिटरमा चार्जिङ प्याड राखिएको छ। २४ इन्च तथा २७ इन्च मोडलमा उपलब्ध यस डिभाइसको चार्जिङ प्याडमा फोन राख्ने बितिक्कै चार्ज हुन सुरु हुन्छ। यस डिभाइसका मद्दतले सामसुङ ग्यालेक्सी एस ६ र एस ६ एजका साथै मोटोरोला, एल जी, सोनी, माइक्रोसफ्ट लुमिया आदी फोनहरु पनि चार्ज गर्न सकिनेछ।

यो डिभाइसको उपलब्धताका बारेमा कम्पनीले कुनै पनि जानकारी दिएको छैन। 



from SHYANE http://ift.tt/1Knd7zj
via समाचार

0 Reviews:

Post Your Review