बगलीमा ती नै छुरा भिर्दा रैछ्न - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
बगलीमा ती नै छुरा भिर्दा रैछ्न

बगलीमा ती नै छुरा भिर्दा रैछ्न

SHYANE समाचार
Short Description:

Product Description

© नबराज नबोदित

बल्ल बुझेँ मान्छेहरु यति सम्म गिर्दा रैछन ।
पापको घडा पखाल्नलाई मन्दिरमा छिर्दा रैछ्न ।
यौटै चुलो यौटै भान्सा चलेकै थ्यो हिजोसम्म
दाजुभाईमा बेमेल बढे आँगन पनि चिर्दा रैछ्न ।
कोही मर्छन कोही मार्छन आमा रुन्छिन छट्पटिँदै
यस्तो लाग्छ दुधको भारा रगतले तिर्दा रैछ्न ।
धेरै देखेँ धेरै भेटेँ मुखले रामराम जप्नेहरु
यथार्थमा बगलीमा ती नै छुरा भिर्दा रैछ्न ।



from SHYANE http://ift.tt/1KOGhYs
via समाचार

0 Reviews:

Post Your Review