कोरियन भाषा परीक्षा आवेदन खुल्यो - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
कोरियन भाषा परीक्षा आवेदन खुल्यो

कोरियन भाषा परीक्षा आवेदन खुल्यो

SHYANE समाचार
Short Description:

Product Description

साउन २८। रोजगारीका लागि कोरिया जाने नेपालीलाई भाषा परीक्षा आवेदन खुला भएको छ । आगामी भदौ ७ देखि भदौ १८ गतेसम्म खुला गरिएको छ ।
भाषा परीक्षाका लागि बिहान ९ बजेदेखि साझ ४ वजेसम्म खुला गरिने बताइएको छ ।साउन ३० गते विश्व भाषा क्याम्पस परिसरभित्र परामर्श समेत प्रदान गरिने बताइएको छ ।

आवेदन कर्ताले एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । कात्तिक २९ गते विश्व भाषा क्याम्पसमा परीक्षा हुने जनाइएको छ । परीक्षाको नतिजा पुस १५ गते सार्वजनिक गर्ने जनाइएको छ ।


from SHYANE http://ift.tt/1MlnLuV
via समाचार

0 Reviews:

Post Your Review