मंसिर ११ देखि सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
मंसिर ११ देखि सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा

मंसिर ११ देखि सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा

SHYANE समाचार
Short Description:

Product Description

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको छ ।
राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबीच लोगो र मस्कट सार्वजनिक गरे ।
छनोट भएको लोगो खिमराज श्रेष्ठ तथा मस्कट सन्तोष विष्टले तयार गरेका हुन् । पारिश्रमिक स्वरुप श्रेष्ठलाई ४५ हजार र विष्टलाई ३५ हजार नगद पुरस्कार प्रदान गरियो ।
विभिन्न ३५ समावेश सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ११ देखि १८ गतेसम्म हुँदैछ ।


from SHYANE http://ift.tt/1KqCIYV
via समाचार

0 Reviews:

Post Your Review