अमेरिका जाने ? DV आफै यसरि सित्तैमा भर्नुहोस् - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
अमेरिका जाने ? DV आफै यसरि सित्तैमा भर्नुहोस्

अमेरिका जाने ? DV आफै यसरि सित्तैमा भर्नुहोस्

SHYANE समाचार
Short Description:

Product Description

आसोज १४।  हरेक बर्ष जस्तै यो साल पनि अक्टोबर १ देखि (आज बाट )DV चिट्ठा  आबेदन सुरु भएको छ।  इन्टरनेटको पहुच भए तपाइले  आफै आफ्नु कम्प्युटर बाट सित्तैमा D V चिट्ठा भर्न सक्नुहुन्छ। तपाइले निम्न लिंक मा गएर भर्न  सक्नु हुनेछ। अमेरिका जाने चिट्ठाको लागि अमेरिकी सरकारको आधिकारिक वेबसाइड   http://ift.tt/PLmONE  हो। आबेदन भर्दा सिंगल तथा परिवार सग सामुहिक २ किसिमले भर्न  सक्नु हुनेछ।  तपाइले  अर्को ध्यान दिनुपर्ने कुराचाही  आफ्नु फ़ोटो  को साइज कत्रो र कसरि खिच्ने त्यो जान्न जरुरि छ।  यो खाका साइज हेर्नु होस्।
यसरि फोटो खिज्दा कुनै गरगहना लगाउनु हुदैन। यसरि फोटो खिचिसकेपछि माथिको साइज अनुसार क्रोप गरेर अरु कुनै सम्पादन नगरी सेव गर्नुहोस र उप्लोड़  गर्नुहोस।
 यसै चिट्ठा मार्फत अमेरिकाले बर्सेनि २ हजारको हाराहारीमा बिदेशी नागरिक भित्र्याउने गर्दछ। 


from SHYANE http://ift.tt/1P6rEpk
via समाचार

0 Reviews:

Post Your Review