सुनसरी र मोरङलाई १ नम्बर प्रदेशमै राख्न माग गर्दै प्रदर्शन - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
सुनसरी र मोरङलाई १ नम्बर प्रदेशमै राख्न माग गर्दै प्रदर्शन

सुनसरी र मोरङलाई १ नम्बर प्रदेशमै राख्न माग गर्दै प्रदर्शन

SHYANE समाचार
Short Description:

Product Description

मंगसिर ३।  सुनसरी र मोरङलाई अलग गरेर २ नम्बर प्रदेशमा गाभ्ने चर्चा चलेपछि सुनसरीमा ब्यापक विरोध सुरु भएको छ ।
सुनसरी र मोरङलाई अलग नगर्न चेतावनी दिँदै सुनसरीको इनरुवा र इटहरीमा आज पनि प्रदर्शन भएको हो । हजारौंको संख्यामा स्वतस्फूर्त जुलुसमा सहभागी सर्वसाधारणले प्रदेश टुक्र्याउन नपाइने चेतावनी दिएका थिए।
उनीहरुले सुनसरीलाई १ नम्बर प्रदेशमै राख्न माग गरेका छन् ।
उता, मोरङमा पनि १ नम्बर प्रदेशवाट अलग गर्न नहुने माग राखेर विराटनगरवासीले आज जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् ।


from SHYANE http://ift.tt/1S7B8zG
via समाचार

0 Reviews:

Post Your Review