सुदूरपश्चिममा ५. ५ रेक्टर स्केलको भूकम्प - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
सुदूरपश्चिममा ५. ५ रेक्टर स्केलको भूकम्प

सुदूरपश्चिममा ५. ५ रेक्टर स्केलको भूकम्प

SHYANE समाचार
Short Description:

Product Description

पुस ४ । पश्चिम नेपालको सुदूरपश्चिममा आज(शनिबार) बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको बताए ।
उनका अनुसार भूकम्पको धक्का महसुस सुदूरपश्चिमलगायतमध्यपश्चिमका अधिकांश जिल्लामा गरिएको छ । रासस 


from SHYANE http://ift.tt/1T7r3Dx
via समाचार

0 Reviews:

Post Your Review