पत्र पत्रिका बाट माघ २ - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

समाचार
पत्र पत्रिका बाट माघ २

पत्र पत्रिका बाट माघ २

समाचार
Short Description:

Product Description

आज नेपाल भुकम्प दिवश , कमजोर भौतिक संरचनाका कारण नेपाल भुकम्पीय जोखिमको एक सय ९८ मुलुकमध्ये ११ औ“ स्थानमा पर्नेे ।
आप्mनो सहमतिबिना संविधान निर्माण पव्रिmया अघि बढ्न नसक्ने भन्दै त्यसो गरे प्रतिवाद गर्ने एमाओवादी र मधेशीसहितका विपक्षी दलहरुको चेतावनी ।
प्रहरी नियमावली संशोधनमा परामर्श नलिएको भन्दै नेपाल प्रहरीको माथिल्लो तहका बढुवा सिफारिसमाथिको उजुरी लोकसेवा आयोगले नहेर्ने ।
विपक्षी दलहरुले आन्दोलन ,बन्द हड्तालजस्ता कार्यक्रम गर्न थालेपछि सुरक्षा निकायले मन्त्री ,प्रधानमन्त्रीदेखि सरकारी ओहदाका विशिष्ट ब्यक्तिहरुको सुरक्षामा निगरानी बढाउदै ।
नेपालको राजनीतिक अवस्थाा द्धिविधामा रहेको राष्ट्रसंघिय उपमहासचिव जेफ्रे फेल्टम्यानको भनाइ , सबै दल सकारात्मक रहेपनि राजनीतिक अन्यौल कायम रहेको  निष्कर्ष ।
वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका नेपालीमध्ये सन् २०१४ को एक वर्र्ष्भित्र २० महिला सहित ५ सय ४९ जनाको मृत्यु  भएको खाडीस्थित नेपाली दुतावासको जानकारी ।


९३ प्रतिशतले प्रयोग गर्ने खानेपानीको सुधारिएको स्रोत परीक्षण गर्दा अशुद्ध पाइएको राष्ट्रिय तथ्यांक विभागको बहुसूचक सर्वेक्षण २०७० र ०७१ बाट पुष्टी ।
नेपाल चेम्बर अफ कमर्स लगायतका ९० ब्यवसायिक संस्था बन्द हडताल विरुद्ध एकजुट , बन्द लाई स“धैका लागि बन्द गर्न संबद्ध पक्षसंग आग्रह ।
आवश्यकता अनुसार दैनिक फलफूल तथा तरकारी खाने नेपालीको संख्या कुल जनसंख्याको एक प्रतिशत र, दैनिक मदिरा पिउनेको संख्या  तीन प्रतिशतभन्दा बढी रहेको  स्वास्थ्य अनुसन्धान परिषद्को तथ्याङ्क ।

0 Reviews:

Post Your Review