अब सबैका हातमा आइफोन - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

ज्ञान बिज्ञान
अब सबैका हातमा आइफोन

अब सबैका हातमा आइफोन

ज्ञान बिज्ञान
Short Description:

Product Description

अब तपाइको आइफोन बोक्ने सपना पूरा हुने भएको छ । एप्पल कम्पनीले निकै नै सस्तो आइफोन विकास गर्ने जनाएपछि अब सबैको आइफोन बोक्ने सपना पूरा हुने भएको हो । टेक टाइम्सका अनुसार एप्पलले आफ्नो नयाँ आइफोन बजारमा भित्राउनका लागि काम सुरु गरिसकेको छ । यो सस्तो आइफोनलाई कम्पनीले आइफोन सिक्सको नाम दिएको छ जसको स्क्रिन ४.७ इन्चको रहने बताइएको छ ।
सस्तो आइफोन बजारमा भित्राउने भनिएता पनि यसको मूल्य कति रने भन्ने भने खुलाइएको छैन ।
यो आइफोन अन्य ब्राण्डका उत्पादनलाई चुनौती दिन बनाइन लागेको बताइएको छ । यो निकै सस्तो हुने भएपछि यसको माग बढ्ने र यो सबैको हात हातमा पुग्न सक्ने अनुमान लगाइएको छ।  

0 Reviews:

Post Your Review