अस्पतालको शैयामा परीक्षा, एसिड पीडित किशोरी - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

शिक्षा समाचार
अस्पतालको शैयामा परीक्षा, एसिड पीडित किशोरी

अस्पतालको शैयामा परीक्षा, एसिड पीडित किशोरी

शिक्षा समाचार
Short Description:

Product Description

फाल्गुन २९ । एसएलसी परीक्षाको तयारीमा लागेका दुई किशोरीलाई ट्युसन सेन्टरमा एसिड प्रहार गरी सख्त घाइते बनाएको तीन साता बित्न लाग्दा पनि अपराधीको पहिचान हुन सकेको छैन ।
एसएलसी शुरु हुन एक साता मात्रै बाँकी रहँदा पनि उनीहरु अस्पतालमै उपचारत् रहेका छन् । प्रधानमन्त्रीले सुशील कोइरालाले एसिड पीडित किशोरीहरुलाई अस्पतालमै जाँच दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। 

0 Reviews:

Post Your Review