यू-१९ साफ च्याम्पियन नेपाली टोली नगदसहित सम्मानित - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
यू-१९ साफ च्याम्पियन नेपाली टोली नगदसहित सम्मानित

यू-१९ साफ च्याम्पियन नेपाली टोली नगदसहित सम्मानित

SHYANE समाचार
Short Description:

Product Description

यू-१९ साफ च्याम्पियन नेपाली टोलीलाई सीएमजी क्लबले सम्मान गरेको छ ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा सीएमजीले नगदसहित सम्मान गरेको हो । एसीएमजीले च्याम्पियन टोलीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद प्रदान गरेको छ ।
नेपालले हालै काठमाडौंमा भएको यू-१९ साफ च्याम्पियनमा भारतलाई हराउँदै उपाधि जितेको थियो ।


from SHYANE http://ift.tt/1icCJIk
via समाचार

0 Reviews:

Post Your Review