कालेबुंगलाई हराउँदै कासा–११ सेमिफाइनलमा - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
कालेबुंगलाई हराउँदै कासा–११ सेमिफाइनलमा

कालेबुंगलाई हराउँदै कासा–११ सेमिफाइनलमा

SHYANE समाचार
Short Description:

Product Description

कार्तिक १५।  सुरुंगा जेसिजले आयोजना गरेको सुरुंगा गोल्डकप प्रतियोगितामा कन्काई खेलकुद प्रतिष्ठान झापा (कासा–११) भारतको कालेबुंग फुटबल क्लबलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार कन्काई उच्च मावि सुरुंगा, झापाको मैदानमा भएको खेलमा कासा–११ लाई जिताउन विकास लिम्बु, अभिषेक राई, सुनिल विष्ट र सेसेहाङ्गआङ्दाम्बेले एक–एक गोल गरे ।

प्रतियोगितामा भारत र भुटानका एक–एक र नेपालको ६ टिम सहभागी छन् । प्रतियोगिता विजेताले २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ लाख हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


from SHYANE http://ift.tt/1Rl3OVz
via समाचार

0 Reviews:

Post Your Review