पेस्तोलसहित एकजना युवक पक्राउ - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
पेस्तोलसहित एकजना युवक पक्राउ

पेस्तोलसहित एकजना युवक पक्राउ

SHYANE समाचार
Short Description:

Product Description

४ मंसिर महोत्तरी
   प्रहरीले महोत्तरीको नेपाल–भारत सीमा नजिकबाट इटालियन पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ ।
   जलेश्वर नगरपालिका–१ का २५ वर्षीय सुभाष यादवलाई रातु नदीको बाधबाट पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यादवको साथबाट प्रहरीले इटालियन १११ अटोमेटिक पेस्तोल एकथान, केएफ ७.६५ लेखिएको एक राउण्ड गोली र एउटा मोबाइल सेट बरामद गरेको छ ।
यादवलाई हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।



from SHYANE http://ift.tt/1MY2q7j
via समाचार

0 Reviews:

Post Your Review