एसएसबीले गोली प्रहार गर्दा ४ नेपाली गम्भिर घाइते - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
एसएसबीले गोली प्रहार गर्दा ४ नेपाली गम्भिर घाइते

एसएसबीले गोली प्रहार गर्दा ४ नेपाली गम्भिर घाइते

SHYANE समाचार
Short Description:

Product Description

मंगसिर ९।  सुनसरीको भण्टाबारी नाकामा एसएसबीले गोली प्रहार गर्दा ४ नेपाली गम्भिर घाइते । भारतबाट मल लिएर आउने संग बिवाद बढेपछि एसएसबिले गोली चलाएको जिल्ला प्रसाशन कार्यालय सुनसरीद्धारा जानकारी  ।
गोलीबाट सुनसरी, हरीपुर ७ असोक यादव, नरेस यादव, मनोज यादव र सरोज यादव गम्भिर घाइते । घाइतेको  धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुदै ।



from SHYANE http://ift.tt/1Sj1vD1
via समाचार

0 Reviews:

Post Your Review