टेष्ट क्रिकेटमा अष्ट्रेलियाको सानदार जित - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
टेष्ट क्रिकेटमा अष्ट्रेलियाको सानदार जित

टेष्ट क्रिकेटमा अष्ट्रेलियाको सानदार जित

SHYANE समाचार
Short Description:

Product Description

मंसिर २६ । अष्ट्रेलियाले वेष्टइन्डिजबिरुद्धको ३ खेलको टेष्ट क्रिकेट शृङ्खलाको पहिलो टेष्टमा सानदार जित हासिल गरेको छ ।
पहिलो टेष्टको दोस्रो दिन शनिबार घरेलु टोली अष्ट्रेलियाले वेष्टइन्डिजलाई एक इनिङ र २ सय १२ रनले परााजित गरेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेकोअष्ट्रेलियाले आफ्नो पहिलो इनिङमा ४ विकेट गुमाउँदै ५ सय ८३ रन जोड्दै इनिङ समाप्तिको घोषणा गरेको थियो ।
जवाफमा पाहुना टोली वेष्ट इन्डिजले आफ्नो पहिलो इनिङमा २ सय २३ रन मात्र बनाउन सकेपछि फलो अनमा परेको थियो ।
वेष्टइन्डिज दोस्रो इनिङमा पति १ सय ४८ रनमै समेटिएपछि अष्ट्रेलियाले विशाल जित दर्ता गरेको हो । जितसँगै अष्ट्रेलियाले ३ खेलको टेष्ट शृङ्खलामा १–० को अग्रता लिएको छ ।


from SHYANE http://ift.tt/1STvXDX
via समाचार

0 Reviews:

Post Your Review