जन्मिइन् शरीर एउटै दुर्इ टाउको भएकी बालिका - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
जन्मिइन् शरीर एउटै दुर्इ टाउको भएकी बालिका

जन्मिइन् शरीर एउटै दुर्इ टाउको भएकी बालिका

SHYANE समाचार
Short Description:

Product Description

बंगलादेशमा एउटा शरीर तर दुइवटा टाउको भएकी बच्ची जन्मिएकी छिन् । यी बालिकाका दुइवटा शिर छन् तरपनि हात खुट्टा जम्मा दुइ दुइवटा छन् ।
ब्राम्हणवारिया जिल्लाकी यी बालिकाको राजधानी ढाकास्थित एक अस्पतालमा उपचार भैरहेको छ ।
बालिकाका पिता मिया जमालका अनुसार बालिकाले दुबै टाउकोमा भएका दुइवटैै मुखबाट खान सक्छिन् अनि दुबै नाकबाट स्वास फेर्न सक्छिन् ।
बालिका र उनकी आमा अहिले स्वस्थ रहेको र यसमा आफु खुसी रहेको मिया जमाल बताउँछन् ।
चिकित्सा विज्ञानमा यस्ता घटना निकै विरलै हुने गर्छन् । दुइ टाउका तर एक सरीर हुने यो अवस्थालाई डाइसिफालिक प्याराप्यागस भनिन्छ । जसमा जुम्ल्याहा बच्चाको एउटै शरीर तथा अंग हुन्छन् तथापि दुइवटा शिर हुन्छन् ।


from SHYANE http://ift.tt/1NKZTxD
via समाचार

0 Reviews:

Post Your Review